काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय गरेको छ ।
जेठ १ देखि ३ दिनसम्म बसेको राप्रपाको केन्द्रीय समिति बैठकले विद्यार्थी संगठनलाई संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको प्रवक्ता सगुर सुन्दर लावतीले जानकारी दिए ।
‘राप्रपाले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ’, उनले भने, ‘ विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय पनि भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया