काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकन डलरको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै कुवेतियन दिनार एकको खरिददर ४२८ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३० रुपैयाँ १६ पैसा रहेको छ ।
यता साउदी अरबीयन रियल एकको खरिददर ३५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया