नेकपा अध्यक्ष प्रचण्डपत्नी अस्पताल भर्ना

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

 केही दिनयता ज्वरोले गस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

सीता लामो समययता सीता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?