काठमाडौं । गैरआवासीय नेपालीलाई लगानीसँग जोडिने भएको छ ।
सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।
‘गैर आवासीय नेपालीलाई लगानीसँग जोडिनेछ ।’ उनले भने ।
त्यस्तै उनीहरुको सीप र पुँजीलाई नेपालको औधोगिकीकरणका लागि प्रयोग गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया