अमेरिकी डलर ११४ रुपैयाँ २० पैसा, कति छ अरु विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११४ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ ३६ पैसा हुँदा विक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८१ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?