जिम्बावे विश्वकप छनोटका लागि प्रारम्भिक क्रिकेट टीमको घोषणा

लोकपथ
217
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको हो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंश। सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, देव खनाल,किशोर महतो, सुर्य तामाङ, अभिनास बोहोरा रहेका छन् ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टीमको सहभागिता रहेको छ ।

May be an image of text that says 'CAN ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 NEPAL PRELIMINARY SQUAD KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA ROHIT PAUDEL KUSHAL MALLA AARIF SHEIKH DIPENDRA SINGH AIREE GULSHAN JHA SOMPAL KAMI KARAN KC SANDEEP LAMICHHANE BHIM SHARKI PRATIS GC LALIT RAJBANSHI ARJUN SAUD SUNDEEP JORA DEV KHANAL KISHOR MAHATO SURYA TAMANG KAMAL SINGH AIREE SHYAM (MAUSAM) DHAKAL ABINASH BOHARA @CricketAssociationofNepal #CWCQ #RoADToINDIA2023 #WECAN @CricketNep @CANOfficialNepal /cricketAsoiatiofNeaOficialCAN'

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?