कति छ आजको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ ३३ पैसा हुँदा विक्रिदर १३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८१ रुपैयाँ ८२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ ३८ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ८५ पैसा रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?