भुकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा आज भुकम्पको धक्का महसुस गरिएको छ । 

काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलब ३ रेक्टरको भूकम्प गएको हो । आज विहान ११ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?