डा.केसीको स्वास्थ्यमा सुधार, त्रि.विको वार्डबाट अस्पतालकै गणेशमान सिंह भवनमा सारियो

काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेशमान सिंह भवनमा सारिएको छ ।

स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि डा. केसीलाई अहिले नाँक-काँन-घाँटी विभागमा सारिएको हो ।

सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?