काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
अर्थतन्त्रमा देखिएको सिथिलताको कारण आर्थिक वृद्धि घट्ने देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया