काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबाट विभिन्न उदेश्य लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै विभिन्न उदेश्यहरु रहेको सदनलाई जानकारी गराएका छन् ।
जसमा अर्थतन्त्रलाई गतिशिल बनाउनेदेखि संघीयताको सवलीकरण गर्ने बताएका छन् ।
यस्ता छन् बजेटका उदेश्यहरु :
- अर्थतन्त्रलाई गतिशिल बनाउने
- गुणस्तरीय सामाजिक वातावरण बनाउने
- निजी क्षेत्रको मनोबल उच्च पर्ने
- संघीयताको सवलीकरण गर्ने
- सार्वजनिक खर्चको उचित परिचालन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया