सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने बताएका छन् ।

‘सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?