काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण लिन सहजीकरण गरिने बताएका छन् ।
निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण लिन सहजीकरण गरिनेछ । अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया