काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपंक्षी मन्त्रालयको लागि ५८ अर्ब ९८ करोड बजेट छुट्टयाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।
त्यस्तै सरकारले कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रमहरु ल्याएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया