काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पाँचखालको औद्योगिक ग्रामलाई महिला उद्योग ग्राम नाम दिने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले पाँच खालको औद्योगिक ग्रामलाई महिला उद्योग ग्राम नाम दिइने बताएका हुन् ।
“पाँच खालको औद्योगिक ग्रामलाई महिला उद्योग ग्राम नाम दिइनेछ । ” अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया