काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।
‘संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छ्टयाएको छु ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया