विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन

लोकपथ
21
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताएका हुन् ।

विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको छ ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?