काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि झण्डै २ खर्बको बजेट छुट्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए ।
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ खर्ब २९ अर्ब बजेट विनियोजन गरेको छु ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया