काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने घोषणा गरे । त्यस्तै देशका अन्य मैदानहरुको स्तरनोत्तर गर्नका लागि बजेट बजेट छुट्टयाएको बताए ।
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने र मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया