खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड विनियोजन

लोकपथ
49
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।

 

“खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?