काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब २९ करोड बजेट छुट्टयाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया