नक्कली शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको तर्फबाट बहस जारी

लोकपथ
63
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ ।

पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार पनि बहस भएको थियो ।

त्यस्तै, आजै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि आजै थुनथेक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?