काठमाडौं । पूर्वयुवराज पारस विक्रम शाहको स्वास्थ्यमा सुधार भएको छ ।
गत सोमवार दिउँसो हृदयघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख आएको हो ।
उनलाई बुधवार अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया