वेस्ट इन्डिजलाई पहिलो झट्का, करणले लिए विकेट

लोकपथ
210
Shares
FILE: Nepal seam bowler Karan KC celebrates after thumping UAE in T20 Int’l in Dubai. Photo: ICC

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध फिल्डङ गरिरहेको छ ।

जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

वेस्ट इन्डिजले हाल १.३ ओभर सकिँदा एक विकेटको क्षेतीमा २ रन बनाएको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेल नेपालले शनिवार नेदरल्यान्ड्सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?