वेस्ट इन्डिजको तेस्रो विकेट पतन, सन्दीपले लिए विकेट

लोकपथ
350
Shares

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध फिल्डङ गरिरहेको छ ।

जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले  तेस्रो विकेट लिएका हुन् ।

वेस्ट इन्डिजले हाल १५.२ ओभर सकिँदा ३ विकेटको क्षेतीमा ५५ रन बनाएको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेल नेपालले शनिवार नेदरल्यान्ड्सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?