सुरक्षाको कारण देखाउदैँ संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

लोकपथ
28
Shares

क्यानबेरा । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण  देखाउदैँ संवेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ ।

तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने निर्णय गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?