‘सबै कुरा रुसमा शुरु हुँदैछ’

लोकपथ
35
Shares

काठमाडौं । रूसद्वारा युक्रेन आक्रमण भएको १६ महिनापछि रुसका वाग्नर भाडाका सैनिकहरूले कब्जा गरेको युक्रेन क्षेत्रबाटबाट विद्रोह गर्दै रुस पुग्दै गर्दा विभिन्न घटनाहरू भर्खरै शुरुू हुँदै गएको कीभले शनिबार बताएको छ।

‘रुसमा सबै कुरा भर्खरै शुरु हुँदैछ,’ राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले ट्विटरमा लेखेका छन् ।

‘अभिजात वर्गबीचको विभाजन एकदमै स्पष्ट छ। सबै कुरा मिले पनि, सहमत भए पनि, सधै सबै काम गर्दैन’ पोडोल्याकले ट्विटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?