सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतमा खेल्ने

लोकपथ
371
Shares

काठमाडौं । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत-पाकिस्तानबीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?