काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको । मंगलवार सुनको मूल्य फेरि एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलमा ६२ हजार ६ सय पुगेको छ ।
ADVERTISEMENT
अघिल्लो दिन तोलामा ६२ हजार ५ सय रहेको थियो ।
यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
उत्पादनमूलक उद्योगमा दुर्इ महिनामै ११ अर्ब ७५ करोड रूपैयाँ लगानी अायो
काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो दुर्इ महिनाभित्र उत्पादनमूलक उद्योगमा ११ अर्ब ७५ करोड रू...
असोज १०, २०७५ | बुधबारजोशी हार्इड्रोपावरको 'खराब अार्इपीअो'मा अाकर्षण, लगानीकर्तालार्इ प्रश्न : अझै बजार बढेन भन्दै अान्दोलन गर्ने ?
काठमाडाैं : पूँजीबजारमा लगानी गरेका भनिएका 'शेयर लगानीकर्ता दबाब समूह' ले केहि हप्ता यता अच...
मंसिर १८, २०७५ | मंगलबारफुटपाथका व्यापारी बिचल्लीमा पर्दै
काठमाडाैं : उपत्यकाका सडक पेटीको अावागमनमा अवरोध गरेको र अनाैपचारिक अर्थतन्त्रलार्इ बढावा दिएको ...
बैशाख २३, २०७५ | आइतबारसेकेन्ड ह्यान्ड किताब बेच्ने जेफ बिजोस भए विश्वका सबैभन्दा धनी व्यक्ति
एजेन्सी : दुई दशक अघि जेफ बिजोसले स्थापना गरेको कम्पनी अमेजन अहिले विश्वको पहिलो खर्ब अमेरिकी डलर बर...
साउन १४, २०७५ | सोमबारपुतलिसडकस्थित स्टार मलमा एटुजेट अनलाईन बजार खुल्यो
काठमाडौं । काठमाडौंको पुतलिसडकस्थित स्टार मलमा ताम्राकार कम्प्लेक्सको एटुजेट अनलाईन बजारको उद्घाटन भएको ...
भदौ २५, २०७५ | सोमबार