काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले आफ्रनो तेस्रो विकेट गुमाएको छ ।
नेपालको तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । रोहितले ३५ बलमा २९ रन जोडेर आउट भएका हुन् ।
२२.५ ओभरसम्म आइपुग्दा नेपालले ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया