एजेन्सी । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागीमा परि एक बालक सहित १० जनाको मृत्यु भएको छ ।
आगलागीम अग्नि नियन्त्रकसहित ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ ।
१४ वर्षको अन्तरालमा यो सबै पेरिसको सबै भन्दा भिषण आगलागि भएको बीबीसीले जनाएको छ । सन् २००५ को अप्रिलमा पेसिरको ओपेरा हाउजिङको नजिकैको होटेलमा आगलागीहुँदा ११ जना बच्चाहरुसहित २४ जनाको मृत्यु भएको थियो ।
आगलागी पनि सोही भवन परिसरकाट प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ तर कारणबारे केही खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया