सीताको निधनले शोकमय पेरिसडाँडा (तस्बिरसहित)

लोकपथ
119
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेतालगायतका व्यक्तिहरु पेरिसडाँडा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी समेत रहेकी दाहालको पार्थिव शरिर बिहान ११ बजेबाट २ बजेसम्म पेरिसडाँडामा राखिएको थियो । अहिले उनको शव अन्त्येष्टीका लागि पशुपति पुुर्याइएको छ ।

लामो समयदेखि पार्किन्सन रोगले पीडित दाहालको आज उपचारको क्रममा निधन भएको थियो ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?