ट्युनिस । सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा भएको आक्रमणको आरोपमा सात जना जिहादीलाई जन्मकैदको सजाय दिइएको छ ।
सरकारी न्यायाधिसहरुले शनिवार सो जानकारी सार्वजनिक गरेका छन् । यस आक्रमणमा परी दर्जनौ पर्यटक मारिएका थिए ।
ती सात जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधिसहरुले जनाएका छन् ।
जेल सजाय ६ देखि १६ बर्षसम्म भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया