नेपालको तेस्रो विकेट पतन

लोकपथ
210
Shares

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको छ ।

कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु भएको खेलमा नेपालका लागि तेस्रो विकेटका रुपमा देव आउट भएका हुन् । देव २१ बलमा १५ रन जाेडेर आउट भएका हुन् ।

नेपालले ७.२ ओभरमा ३ विकेटको क्षेतिमा ३० रन जोडेको छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । भारत एले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?