काठमाडौं । आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित भएको छ ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले मौद्रिक नीति पारित गरेको हो ।
मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पु-याउने उद्देश्य राखेको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया