बेहुली बन्दा  यस्ती देखिईन् नायिका वर्षा राउत, संजोग लजाए

नायिका वर्षा राउत र नायक संजोग कोईराला आज विवाह बन्धनमा बाँधिएका छन् ।

 नायिका राउत र नायक कोइरालाबिचको लामो प्रेमसम्बन्ध आज प्रेमदिवसका दिन विवाहमा परिणत भएको हो

। उनीहरुले केहि दिन अघिमात्रै इन्गेजमेन्ट गरेका थिए ।

 इन्गजेमेन्ट गरेसँगै वर्षा र संजोगले आफूहरुको नयाँ नाम  ‘सन्सा’ राखेका छन् । तस्विरहरु सामाजिक सञ्जालबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?