पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ, तीन वर्ष जेल सजाय

लोकपथ
56
Shares

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको अन्तराष्ट्रिय सचार संस्थाहरुले जनाएका छन् ।

अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?