एजेन्सी । अमेरिकाको इलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीले तत्काल गरेको जवाफी कारबाहीमा परी पाँच आक्रमणकारीको मृत्यु भएको छ भने अन्य ५ जना प्रहरी अधिकारी घाइते भएको बीबीसीले जनाएको छ ।
इलिनोय राज्यको औधोगिक क्षेत्रमा ४५ वर्षीय यारी मार्टिनले गोली प्रहार गरेका थिए ।
मार्टिन सोही औद्योगिक क्षेत्रको एक उद्योगमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया