क्यानडाको एक घरमा आगलागी, ७ बालबालिकाको मृत्यु

एजेन्सी । क्यानडाको ह्याली फाक्स क्षेत्रको एक घरमा आगलागी हुँदा ७ बालबालिकाको मृत्यु भएको छ । 

आगलागी लागेको घरमा एक सिरियाली शरणार्थीको परिवार बस्दै अँएको बीबीसीले जनाएको छ । 

मृत्यु हुनेको पहिचान हुन सकेको छैन भने आगलागीमा परी अन्य दुई व्यक्ति घाइते भएको छन् । 

मृत्यु हुनेमा ४ महिने बच्चादेखि १५ वर्ष उमेरका बालबालिका रहेको बीबीसीमा उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?