सुनको मूल्यमा वृद्धि

काठमाडौं । बुधवार सुन तोलामा ६ सयले वृद्धि भएको छ । 

मंगलवार सुन तोलाको ६२ हजार ७ सयमा कारोवार भएको सुन बुधवार ६ सयले वृद्धि भएको हो ।  

यो सँगै सुन तोलाको ६३ हजार तीन सय पुगेको छ । 

तेजावी सुन भने प्रतितोला ६३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?