सुनको भाउ घट्यो

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा रु २ सयले घटेको छ । बुधबार तोलामा ६३ हजार ३ सयमा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन आज ६२ हजार ८ सयमा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७ हजार ८५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?