चन्द्रयान-३ चन्द्रमामा ल्याण्ड गर्नुअघि इसरोले गर्यो कमान्ड सेन्टरको तस्बिर सार्वजनिक

लोकपथ
462
Shares

काठमाडौं । चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ । ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले साँझ ६ः०४ बजे चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफ्ट(ल्याण्ड गर्ने भएको हो ।

इसरोले चन्द्रमामा अवतरण गर्नु अघि केही तस्बिरहरू साझा गरेको छ ।

 

इसरोले  चन्द्रयान-३ अवतरण  गरेकाे वेबसाइट, युट्युब च्यानल र डिडी नेशनलमा ५: २० बजे प्रत्यक्ष प्रसारण गर्नेछ । भारतीय समय अनुसार साँझ ६.०४ बजे, विक्रम ल्यान्डरले प्रज्ञान रोभरसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको प्रयास गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?