सुनको भाउ बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा रु १ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ६२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ६२ हजार ५ सयमा कारोबार भइरहेको छ भने चाँदी आज रु ७ सय ८० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?