नेपालको सातौं विकेट गुम्यो

लोकपथ
126
Shares

काठमाडौं । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपालले सातौं विकेट गुमाएको छ । २९ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट हुँदा नेपालको सातौँ विकेट गुमेको हो ।

ऐरी हार्दिक पाण्डेयको बलको आउट भएका हुन् । हालसम्म ७ विकेटको क्षतिमा नेपालले १९७ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?