काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।
आफ्नो छोराको दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी अधिकारी र बुबा इन्द्र अधिकारीलाई काठमाडौं ल्याइएको हो ।
दुर्घटना भएको खबर सुन्नेबित्तिकै आफन्त र पार्टी कार्यकर्ता शुभचिन्तक स्वर्गिय मन्त्री अधिकारीको कास्कीस्थित घर पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया