काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ६ मृत्यु भएको छ ।
दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।
कल साइन एएमआई (अल्फा माइक इन्डिना) भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो ।
हेलिकप्टर दुर्घटनास्थलमा जे देखियो…





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया