नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा तथा पाउण्डस्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ।
यसैगरी अस्ट्रेृलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया