बेडमा के गर्छिन् युवाहरुले मरिहत्ते गर्ने यी सेक्सी मोडेल ?

एजेन्सी- भारतमा विभिन्न हर्कतका कारण विवादमा आइरहने मोडेल पूनम पाण्डे | चर्चामा आउन कुनै कसुर बाकी राख्दिनन् यिनी, तर लाखौं युवाहरुको ढुकढुकी हुन् आफूले भनेका र गरेका कुरा राम्रै भएको र अरुको गाली एवं तालीले कुनै फरक नपर्ने उनी बताउछिन् । हजारौलाई लठ्ठ पार्ने जिउडाल कसरी फिट राख्नु हुन्छ ? भन्ने प्रश्नको जवाफमा पूनमले भन्छिन् – ‘ब्यस्त कार्यक्रमको बाबजुत मेरो बेडमा एउटा यस्तो ठाउँ छ, जहाँ म योग गर्छु । अनि आनन्दको निद्रा लिन्छु ।’पहिरनको सवालमा फेसनेवल भन्दा पनि आफूलाई आनन्द हुने लुगा लगाउने उनले बताइन् । लोकप्रियतामा रहि रहन पूनमले फ्यानहरुलाई आफ्ना सेक्सी अवतार बेलाबेला एक्स्पोज गरेर हृैरान बनाएकी नै छीन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?