काठमाडौं । सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बिहीवार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जवरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको हो ।
राज्य विप्लव गरेको आरोपमा राउतलाई रौतहटबाट पक्राउ गरिएको थियो । उनको थुनामा राखेर अनुसन्धान भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया