काठमाडौं । अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेर समूहको पुरुष एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा आइतवार अशोकले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया